३० गते अत्यन्तै खुसीकासाथ मयुर्खर्केली बाहिङहारुको पित्री पूजा सुसम्पन्न भएको छ ।
Saturday, January 15, 2011
Wednesday, January 12, 2011
पित्री पूजा
वार्षिक रुपमा पित्री पूजा मयुर्खक रुम्दाली परिवारमा यही पौष २७ गते बाट ३० सम्म सम्पन्न हुने निर्णय भएको छ । उक्त कार्यको लागि छोरीचेलिको साथै भानाभान्जाको पनि अत्यन्त आबश्यक हुने भएकोले निम्तोको लागि पनि सम्बन्धितहरुलाई जिम्मेवारीकासाथ खटाइसकेको छ।
Subscribe to:
Comments (Atom)